बर्षात एफ.एम. का प्रमुख उद्देश्यहरु

 

- सु सुचित गर्नु र शिक्षित गर्नु
- अभिप्रेरित गर्नु र स्वच्छ मनोरंजन प्रदान गर्नु 
- पहरेदारी गर्नु र सत्य न्याय तथा निस्पक्षतालागी अग्रसर रहनु
- नयाँ नेपालको सन्देश वाहकको रुपमा सत्य , न्याय र समानतका लागि अग्रसर रहनु
- शान्ति , समवृद्धि र प्रगतीको बाटोमा अग्रसर रहनु