विज्ञापन र कायक्रम प्रसारणको लागी

 

 १) तराईको राम्रो रेडियो स्टेशन भएकोले ।
 २) नेपाल लगाएत भारतको बिहार राज्यका अधिकांश जिल्लाहरुको लाखौ स्रोताहरुले प्रस्टसंग
     सुन्नसक्ने । 
 ३) योग्य तथा दक्ष जनशक्ति भएकोले ।
 ४) आधुनिक यन्त्रको प्रयोग तथा डिजिटल साउन्ड भएकोले ।
 ५) स्रोता र सम्बन्धित पक्षहरुलाई पहिलो प्राथमिकता दिने ।
 ६) सबैबर्गका स्रौताहरुका लागि प्रभावकारी ।
 ७) निरन्तर सेवा प्रदायक भएकोले ।
 ८) अब्बल दर्जाको सुचना , समाचार लगायत श्रोताको मन जित्ने कार्यक्रम  प्रसारण  
      गर्ने संस्था भएकोले ।
 ९) समुदायबाट सर्वाधिक रुचाईएको रेडियो ।
 १०) नियमित प्रसारण १८ घण्टा ।
 ११) निरन्तर, विश्वसनिय र गुणस्तरीय संञ्चार गृहको पहिचान बनाउन सफल ।
 १२) बिज्ञापनदाता लाई उत्साहजनक सफलता दिन सफल ।
 १३) बिज्ञापन प्रसारणको निम्ति सबैभन्दा उपयुक्त र सुलभ संस्था ।
 १४) मितव्ययिता र स्वच्छताका कारण निश्चल संञ्चार गृह ।
 १५) चाडपर्व, उत्सव लगायत बिज्ञापनदाताका महत्वपूर्ण कार्यक्रमको सूचना संकलन 
        र सम्प्रेषण गर्न सदैव उत्सुक र त्यार व्यवस्थापन ।
 १६) चुस्त व्यवस्थापन र सहयोगि अनि गुणस्तरिय कर्मचारीको समिश्रण ।
 १७) स्पष्ट वर्ग लक्षित कार्यक्रम र त्यसबाट प्राप्त सफलता ।
 १८) सस्तो र सुलभ विज्ञापन दर ।
 १९) संसार भरि इन्टरनेटको माध्यम www.barsaatfm.com.np बाट सुन्न सकिने ।
       हामी आशा गर्दछौँ तपाई र तपाईको संस्थाले हामीसंगको सहकार्यबाट संतुष्ट भई आशाअनुरुप उद्देश्य हासिल
       गर्न सफल हुनेछ ।