राष्ट्रिय

बर्षात एफ. एम. १०७.५ मेगाहर्ज को बार्षिक उत्सव को अवसर मा अनाथ आश्रममा खाधान्न सामाग्री बितरण

२०७४–०१–०२    बर्षात मिडिया प्रा. लि . कलैया – ८ बारा द्वारा संचालित बर्षात एफ. एम. १०७.५ मेगाहर्ज ले दोस्रो बर्ष सफलता पुर्वक पार गरि तेस्रो बर्ष मा प्रवेश गरेको छ । उक्त रेडियो मिति २०७२ बैशाख १ गते देखि आफ्नो प्रशारण आरम्भ गरि निरन्तर रुपमा सुचना , समाचार र...