खेलकुद

डिपिएलः विराटनगर किंग्स विजयी, कञ्चनपुर आइकोनिक हार्‍यो

वैशाख २    धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट अन्तर्गत शनिबारको पहिलो खेलमा विराटनगर किंग्स विजयी भएको छ । विराटनगरले कञ्चनपुर आइकोनिकलाई ५ विकेटले हराएको छ । कञ्चनपुरले दिएको ८१ रनको लक्ष्य विराटनगरले मात्र ९ ओभर १ बलमा ५ विकेट गुमाएर भेट्टायो ।...