समाचार

राजपा का सचिव बैधनाथ मधेशी द्वारा राजिनामा

रमेश साह 
कलैया, १९ साउन
 
राजपा नेपाल पार्टी का केन्द्रिय सचिव एवं वर्गीय संगठन किसान सभाका केन्द्रिय अध्यक्ष बैधनाथ  मधेशी ले आफ्नो पदीय दायित्व  बाट राजिनामा दिएका छन ।
पार्टी मा मात्र यादव , ब्राह्मण , राजपुत  हरुको बहुलियाता र कुरा चल्ने भएको ले आफु यो निर्णय लिएको बैधनाथ ले बर्षात खबरलाई जानकारी दिएका छन ।
 
पार्टी मा सबैको कुरा चल्नु पर्छ र सबै लाइ सम्मान व्यवहार गर्नु पर्छ तर मैले यो पार्टीमा सम्मान व्यवहार गरेको नदेखेकोले आफु आफ्नो सम्पूर्ण पदीय दायित्व बाट राजिनामा दिएको बताए ।