समाचार

समाजवादी पार्टीमा पार्टी प्रवेश गर्नेको संख्या बढ्दै

कलैया, ६ माघ 
राजपाका किसुन यादव, राम दिनेश ठाकुर र नेपाल मजदुर किसान पार्टीका हरिनारायण साह कानुले समाजवादी पार्टीमा प्रवेश गरेका छन l पार्टीका केन्द्रिय अध्यक्ष आनन्द शर्माले केन्द्रिय कार्यालय कलैया बारामा टिका लगाई र सदस्यता प्रदान गरि पार्टी प्रवेश गराएका छन l देशको बिकास मात्र समाजवादी पार्टी द्वारा नै सम्भव भएकोले आफुहरु पार्टी प्रवेश गरेको नव प्रवेशिहरुको भनाइ रहेको छ l 

अहिले तरंगमा

मनके गीत ( अनिल प्रित )

केहि छिनमा

नेपाल दर्पण

फोटो ग्यालरी

Barsaat Fm